Skip to main content

Posts

Showing posts from 2012

Riddles

गाउँ खाने कथा  १  जल थल दुवै बस्छ, हैन है त्यो भ्यगुतो, घर पनि बोकेर हिँड्छ त्यो आफु जान्छ जता जता के हो ?     कछुवा २   विश्वमा मेरो रुप रङ छ अनेक मेरो रस दिएर भमरो पर्छ दङ्ग के हो ?     फुल ३   भिरकी चरी थपक्क झरी, चेपमा परी किचिक्क मरी के हो ?       जुम्रा ४   दिनमा झिमझिम रातमा चिम चिम, के हो ?     आँखा ५   ढ्याप्प ढ्याप्प पाइला, ल्याप्प ल्याप्प कान दुईपट्टि पुच्छर के हो त्यसको नाम ?     हात्ती                        नाम  सुमिना सुनुवार                      कक्षा  ५ (2068 BS)