गाउँ खाने कथा १ जल थल दुवै बस्छ, हैन है त्यो भ्यगुतो, घर पनि बोकेर हिँड्छ त्यो आफु जान्छ जता जता के हो ? कछुवा २ विश्वमा मेरो रुप रङ छ अनेक मेरो रस दिएर भमरो पर्छ दङ्ग के हो ? फुल ३ भिरकी चरी थपक्क झरी, चेपमा परी किचिक्क मरी के हो ? जुम्रा ४ दिनमा झिमझिम रातमा चिम चिम, के हो ? आँखा ५ ढ्याप्प ढ्याप्प पाइला, ल्याप्प ल्याप्प कान दुईपट्टि पुच्छर के हो त्यसको नाम ? हात्ती नाम सुमिना सुनुवार कक्षा ५ (2068 BS)
TRILOK SCHOOL, KATHMANDU, NEPAL 977014354972